बुधवार कति छ रियाल, रिंगिट, दिरहम र दिनारको मुल्य ?        

 

काठमाडौं, पुष ६  

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७८ पैसा र विक्रि दर २९ रुपैंयाँ ९५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५२ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया १६ पैसा छ भनें विक्रि दर ३५६ रुपैंयाँ १२ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ ६१ छ भनें विक्रि दर २८९ रुपैंयाँ २० पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ २१ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३४ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Kz4Pw7sLiws” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय