सोमवार कति छ रियाल, रिंगिट, दिरहम र दिनारको मुल्य ?        

 

काठमाडौं, मंसिर २०  

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८८ पैसा र विक्रि दर ३० रुपैंयाँ ५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७९ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया १ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १७ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५६ रुपैंया ८८ पैसा छ भनें विक्रि दर ३५८ रुपैंयाँ ८५ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ ५९ छ भनें विक्रि दर २९० रुपैंयाँ १८ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ४४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ५७ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै थियो । अहिले त्यो घटेर २४ रुपैंयामा उत्रिएको छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय