घरेलु काम गर्ने नेपाली महिलाले १० लाख चोरेको अभियोगमा प्रहरीमा उजुरी 

हरि कृष्ण न्यौपाने, कुवेत, मंसीर १६ 

एक कुवेती मालिक्नीले आफ्नो घरमा काम गर्ने नेपाली घरेलु महिला कामदारले ९ सय केडी (करिव ३ लाख १५ हजार) बराबरको सुन र २ हजार केडी (करिब सात लाख) नगद चोरेर घरबाट भागेको अभियोगमा ति नेपाली महिला बिरुद्द कुवेत प्रहरीमा उजुरी हालेकी छिन। 

कुवेतको अनलाइन पोर्ट आइमानमातमा जनाईए अनुसार कुवेतको मुबारक अल कबिर प्रहरी चौकीमा ति नेपाली घरेलु महिला कामदार बिरुद्द चोरीको उजुरी दायर गरिएको हो। तर,नेपाली घरेलु महिला कामदारको नाम, थर र उमेर भने खुलाइएको छैन।

युएईमा अलपत्र भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय