बुधवार कति छ रियाल, दिराम, दिनार र रिंगिटको मूल्य ?         

काठमाडौं, मंसिर १५  

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ९ पैसा र विक्रि दर ३० रुपैंयाँ २५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया २१ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३७ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५९ रुपैंया ११ पैसा छ भनें विक्रि दर ३६१ रुपैंयाँ ८ पैसा छ । बहराइन दिनारको खरिददर २९० रुपैंयाँ ६६ छ भनें विक्रि दर २९२ रुपैंयाँ २५ पैसा छ । 

तर पछिल्लो समयमा ओरालो लागिरहेको मलेसियन रिंगिट भनें उकालो लाग्न सकेन । रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ५३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६७ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै थियो । अहिले त्यो घटेर २४ रुपैंयामा उत्रिएको छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

अलपत्र नेपाली भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय