
युएई, मंसीर १४
क्लिनिङ्गको काममा युएई आएका ३ जना नेपाली युवा रोजगारदाताले निकालेपछि सडकमा अलपत्र परेका छन् । सडकमै सुतिरहेको अवस्थामा भेटिएकाहरुमा मोरङ्गका सुनिल लिम्बु, मोरङ्गकै सागर राई र झापाका बेनु राई हुन् । उनीहरु झण्डै चार महिनाअघि युएईको शारजाहमा रहेको इलाइट जनरल क्लिनिङ्ग कम्पनीमा काम गर्न आएका हुन् ।
युएईको लेबर कोर्ट, प्रहरी सवैतिर धाएका उनीहरुलाई लेवर कोर्टले नोभेम्बर ३० तारिकमा बोलाएको छ । आफुहरु नेपाल फर्कन चाहेको र नेपाल सरकार र सम्बन्धित निकायहरुसंग पहलको लागि अनुरोध गरेका छन ।
हेर्नुहोस् भिडियो
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/PRS-lAKNXEU” frameborder=”0″ allowfullscreen></iframe>{/source}