काठमाडौं, मंसीर ३-
विहानको चार बजे काठमाडौंको मुख्य सडकमा भर्खरै चहलपहल बढ्दैछ । चिसो बढिसकेका कारण पत्रिका, तरकारी, दुध लगायतका सामग्री बेच्नेहरु अनी काठमाडौं बाहिर जाने मान्छेहरु चोकमा फाट्टफुट्ट देखिंदैछन् ।
तर श्रमग्राम, ताहचलको कुरा अर्कै छ । त्यहाँ विहान ३ बजे नै आइपुगेर थुप्रै मान्छे लाइन लागिसकेका छन् । पुनः श्रम स्वीकृति लिन काठमाडौंमा बैदेशिक रोजगारमा पुनः जानेहरुले ठूलो हण्डर खेपिरहेका छन् । बर्षमा ६ खर्वभन्दा धेरै रेमिट्यान्स भित्रिरहेपनि यस्तो बेलामा दुईवटा काउण्टर थप्न समेत ध्यान दिइएको छैन । विहान ३ बजेदेखि लाइनमा बसेकाहरु के भन्छन् ? बैदेशिक रोजगार विभागको भनाई के छ ? हेर्नुहोस् भिडियोमा
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>{/source}
