कामदारले काम गर्ने र बस्ने ठाउँको अन्तराष्ट्रिय निकायलाई अनुगमन गर्न दिन कतार सहमत

दोहा, मंसिर २
कतारले सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिताका लागि निर्माण गरिंदै गरेका रंगशालाहरु त्था कामदार बस्ने होष्टलको जाँच गर्न दिने सहमति जनाएको छ । निर्माण क्षेत्रको अन्तराष्ट्रिय ट्रेड यूनियन र कतारी निकाय सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसीबीच यससम्वन्धि समझदारीपत्रमा हस्ताक्षर भएसँगै यसका लागि बाटो खुलेको हो

पुरा जानकारी सहितको सामग्री हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Ybrn-TWYJ3c” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय