
दुवई, कात्तिक २४
दुवईमा एक नेपाली एक बट्टा चुरोट र चस्मा चोरेको अभियोगमा पक्राउ परेका छन् । विमानस्थलमा सामान ओसारपसार गर्ने ति नेपालीलाई यात्रुको व्यागबाट ति सामान चोरेको अभियोगमा अदालतमा प्रस्तुत गरिएको छ ।
२४ बर्षे ति नेपालीलाई प्रहरीले गत अगष्टमा एक बट्टा चुरोट र चस्मा चोरेको अभियोगमा पक्राउ गरेको थियो । उनलाई सोही अभियोगमा अदालतमा प्रस्तु गरिएको छ । अदालतमा ति नेपालीले आफूले सामान चोरेको नभर्ई खसेको सामान भेट्टाएको बताएका छन् । उनका बारेमा आगामी नोभेम्वर २७ तारिखमा फैसला हुने जनाइएको छ ।
कतारको नयाँ श्रम कानूनमा के आउँदैछ ? हेर्नुहोस् अन्तर्वार्ता
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}