सेवा लिन दुतावासले उपलव्ध गरायो एक्स्टेन्सन सहितको टेलिफोन नम्वर

दुवई, कात्तिक २२

युएई स्थीत नेपाली दुतावासले विभिन्न प्रकृतिका कामका लागि सम्पर्र्क गर्न सकिने टेलिफोन नम्वर सार्वजनिक गरेको छ । दुतावासको टेलिफोन नम्वरमा विविध प्रकृतिका समस्या वा सेवाका लागि एक्टेन्सन नम्वर सहित दुतावासले सुचना जारी गरेको हो । 

यसअघि समस्या परेर फोन गर्दा दुतावासको फोन नउठ्ने गुनासो धेरै आएको थियो । केही महिना अगाडी नै कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले उक्त समस्या समाधान गरिने प्रतिबद्दता जनाए बमोजिम सर्बसाधारणको गुनासोलाई सम्बोधन गरिएको राजदुताबास श्रोतले जनाएको छ । 

दुतावासले उपलव्ध गराएको एक्स्टेन्सन सहितको फोा नम्वर 

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय