आइतवार कति छ रिंगिट, रियाल, दिनार र दिरहमको मूल्य ?

  
काठमाडौं, कात्तिक २१ 
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २४ पैसा र विक्रि दर २९ रुपैंयाँ ४० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५५ पैसा रहेको छ ।

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ३५ पैसा छ भनें विक्रि दर २५ रुपैंयाँ ४९ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २५ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५१ रुपैंया ९५ पैसा छ भनें विक्रि दर ३५३ रुपैंयाँ ९३ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ३६ छ भनें विक्रि दर २८३ रुपैंयाँ ९५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय