युएईको अनलाइनको पहिलो स्थानमा नेपाली युवतीको समाचार

काठमाडौं, कात्तिक १९
युएईको चर्चित अनलाइन गल्फ न्यूजमा नेपाली युवती कुशुम श्रेष्ठ(तरकारीवाली) को समचार छापिएको छ । पाठकले बढी पढेको समाचारमा सो समाचार पहिलो स्थानमा पुगेको छ । पाकिस्तानी चियावाल युवकको तस्वीर सोसलमिडियामा भाइरल भएपश्चात नेपाली युवतीको सो तस्वीर भाइरल भएको हो । उनका बारेमा धेरै अनलाइनहरुले समाचार लेखिसकेका छन् ।

हेर्नुहोस् भिडियो

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/zkUqYvCxQFk” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: