साउदीमा मृत्युदण्ड दिइएका राजकुमारको तस्वीर सार्वजनिक

 

काठमाडौं, कात्तिक ५ 

युएईमा एक व्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय दिइएका राजकुमारको तस्वीर सार्वजनिक गरिएको छ । युवा उमेरका राजकुमार तुर्की विन साउद विन तुर्की अल कविरको एउटा तस्वीर अनलाइन मार्फत सार्वजनिक गरिएको हो । 

व्यक्तिगत झगडाका क्रममा एक व्यक्तिलाई तीन बर्ष अघि गोली हानेर मारेको अभियोगमा उनलाई गत मंगलवार फाँसीको सजाय दिइएको सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । राजकुमारमाथि हत्या अभियोग लागेपछि उनलाई गिरफ्तार गरेर मृत्युदण्डको सजाय माग गर्दै अदालतमा प्रस्तुत गरिएको थियो । प्रारम्भीक अदालतले सुनाएको मृत्युदण्डको फैसलाबारे ती राजकुमारको पक्षबाट उच्च न्यायालयमा अपिल गरिएको थियो । 

तर उच्च न्यायालयले पनि प्राराम्भीक अदालतको फैसलालाई सदर गरेपछि मृत्युदण्ड दिइएको हो । त्यसपछि शाही आदेशमा रियाद भन्दा बाहिर लगेर उनलाई फाँसी दिइएको हो । साउदी अरवका अनलाइनहरुले सार्वजनिक गरेको उनको तस्वीर 

 

यो पनि पढ्नुहोस् 

स्पोन्सर विना नै युएईमा पढ्दै काम गर्न पाईने सुविधा  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय