१० लाख घुस सहित बैदेशिक रोजगार विभागका अधिकृत पक्राउ

 

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख रुपैयाँ घुससहित एकजना शाखा अधिकृतलाई पक्राउ गरेको छ। आयोगको विशेष टोलीले १० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो।

कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले पक्राउ गरेको हो। आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घुस रकम पुर्या‍उने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको बताए।

यो पनि पढ्नुहोस् 

कामदारलाई समयमा तलव नदिए कडा कारवाही हुने गरी नयाँ कानून लागु 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय