रक्सि सेवन पश्चातको झगडामा साथिले नै गरे एक नेपालीको हत्या 

काठमाडौं, असोज ४ 

रक्सि खाएर साथिहरुबीच भएको झगडामा परेर मलेसियामा एक नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा ३७ बर्षिय रनबहादुर राम रहेको प्रहरीले बताएको छ । उनको आइतवार राती साढे ९ बजे मृत्यु भएको प्रहरीको भनाई छ । 

दक्षिणि सेवराङ पेराई राज्यकाका प्रहरी प्रमुख अव्दुल अहमदले ति व्यत्तिलाई उनकै एक ३२ बर्षिय साथिले छुरा प्रहार गरी हत्या गरेको बताएका छन् । प्रहरीको अनुसन्धानमा चारजना नेपाली घटना भएको समयमा सो स्थानमा रहेको देखिएको छ । हत्याको कारण के थियो भन्ने पत्ता लागिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाका शंकास्पद व्यmित्रलाई प्रहरीले पक्राउ गरेको छ । 

यो पनि पढ्नुहोस् 

युएईमा अव कुन संस्था दर्ता गरेर अगाडी बढ्ने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय