आइतवार कति छ रिंगिट रियाल, दिरहम र दिनारको मूल्य ? 

काठमाडौं, साउन ३०- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३० पैसा र विक्रि दर २९ रुपैंयाँ ४७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २१ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६१ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४९ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६३ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ५९ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ ५८ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ९८ छ भनें विक्रि दर २८४ रुपैंयाँ ५७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।  

www.facebook.com/deshparadesh  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय