
काठमाडौं, साउन २६- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३१ पैसा र विक्रि दर २९ रुपैंयाँ ४८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६२ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४७ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ ६२ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ३९ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ ३७ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ १३ छ भने्र विक्रि दर २८४ रुपैंयाँ ७२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
कतारमा छोरो ९ महिना देखि बेसहारा, रुकुममा आमा बुवाको आँसुको धारा