
काठमाडौं, साउन २५- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिददर २९ रुपैंया २७ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ४३ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया २ पैसा र विक्रि दर २९ रुपैंयाँ १८ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ४२ पैसा र विक्रि दर २८ रुपैंयाँ ५८ पैसा छ ।
मलेसियन रिंगिटको खरिददर २६ रुपैंयाँ ३९ पैसा तथा विक्रिदर २६ रुपैंयाँ ५४ पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंयाँ ७८ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८२ रुपैंयाँ ६२ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।