कति छ रिंगिट रियाल, दिरहम र दिनारको मूल्य ? 

काठमाडौं, साउन २३- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ २७ पैसा र विक्रि दर २९ रुपैंयाँ ४३ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १८ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४१ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५७ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४६ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ६१ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुक मलेसियाको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ६ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ ५७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्

श्रीमान् साउदीमा र श्रीमति नेपालमा कमाउँदै  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: