एक नेपाली महिलाद्धारा झुण्डिएर आत्महत्या

 कुवेत- कुवेतको अल वाफ्रा क्षेत्रमा घरेलु काम गर्दै आएकी एक ४५ बर्षिय नेपाली महिला झुन्डिएर आत्महत्या गरेकी छिन। कुवेतको अनलाइन आइमानमातका अनुसार घटनाको खबर पाएर कुवेत प्रहरी घटना स्थलमा पुग्दा ति आत्महत्या गर्ने ४५ बर्षिया नेपाली घरेलु महिला कामदार आफ्नो साहुकै घरको कोठाको सिलिङमा डोरी लगाएर झुन्डिएकी अवस्थामा भेटिएकी थिईन।

उनको लासलाई आबश्यक छानबिन र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ।

नेपाल कुवेत डटकमबाट 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय