कति छ रिंगिट रियाल, दिरहम र दिनारको मूल्य ? 

काठमाडौं, साउन १२- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४८ पैसा र विक्रि दर २९ रुपैंयाँ ६५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ २३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ६३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७९ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४४ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ५९ पैसा छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ९० पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ ५८ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: