कोरियाली भाषा परिक्षाको नतिजा प्रकाशित (नतिजा हेर्नुहोस्) 

काठमाडौं, साउन ११

यसबर्षको कोरियाली भाषा परिक्षाको नतिजा प्रकाशित भएको छ । एचआरडी कोरियाका अनुसार ईपिएएस अन्तर्गत बर्ष परिक्षा दिएका मध्ये ३ हजार ५ सय १७ जना उत्तिर्ण भएका छन् । त्यसमध्ये १ हजार ३ सय ७७ जना औद्योगिक क्षेत्रका लागि तथा २ हजार १ सय ४० जना कृषि क्षेत्रका लागि उत्तिर्ण भएको जनाइएको छ । परिक्षाका लागि आवेदन दिएका ६० हजार ६ सय २६ जना मध्ये ५७ हजार १ सय २० जनाले परिक्षा दिएका थिए । 

परिक्षाको नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस्  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय