रिंगिट २७ रुपैंया माथि नै, रियाल, दिरहम र दिनारको मूल्य ? 

काठमाडौं, साउन २- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३९ पैसा र विक्रि दर २९ रुपैंयाँ ५६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३० पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७० पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ छ ११ पैसा भनें विक्रि दर २७ रुपैंयाँ २७ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ आसपासमा नै केहि समययता कारोवार भइरहेको छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया २५ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ६१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

भिजिट भिषाका कारण दर्जनौ नेपाली युवा बन्धक जस्तै अवस्थामा 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय