रिंगिट फेरी २७ रुपैंया माथि पुग्यो, रियाल, दिरहम र दिनारको मूल्य ? 

काठमाडौं, असार २९ -नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४२ पैसा र विक्रि दर २९ रुपैंयाँ ५९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७३ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ९४ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ९ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य २७ रुपैंयाँ आसपासमा नै केहि समययता कारोवार भइरहेको छ । बहुसंख्यक नेपाली कामदार कार्यरत मुलुकको मुद्राको मूल्य बृद्धि हुँदा धेरैलाई फाइदा हुन्छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ६२ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ९१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

‘खै किन हो मलेसियाबाट उहाँ फोन पनि गर्नुहुन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: