एक नेपाली महिलाद्धारा सहयोगको अपिल

रियाद- रोजगारीका लागि साउदी अरव आएकी एक नेपाली महिलाले कम्पनीले आफूलाई तलव तथा खाने बस्ने व्यवस्था समेत नगरिदिएको भन्दै न्याय दिलाइदिन आग्रह गरेकी छिन् । दुई महिना अगाडी साउदी आइपुगेकी दैलेखकी पार्वती कुमारी न्यौपानेले आफू भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै उद्धारका लागि जिफन्ट सपोर्ट ग्रुप, साउदी अरवमा निवेदन दिएकी हुन् । 

न्यौपानेले आफूले पाउनु पर्ने तलव सुविधा सहित न्याय दिलाइदिन निवेदन दिएको जिफन्ट सपोर्ट ग्रुप साउदीका संयोजक राज तामाङले बताए । न्यौपाने नेपालस्थीत भलोर इन्टरनेशनल प्रालि धापसीमार्फत साउदीको अनसावन ग्रुपमा काम गर्न आएकी हुन् । न्यौपानेलाई सहयोग गर्न नोली दुतावासमा निवेदन पठाइएको तामाङले जानकारी दिए । 

यो पनि पढ्नुहोस् 

साउदीको २० हजारको जागिर छोडेर फर्केर नेपालमै महिनामा एक लाख कमाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय