काठमाडौं, असार ६- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४० पैसा र विक्रि दर २९ रुपैंयाँ ५७ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३० पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ १० पैसा भनें विक्रि दर २६ रुपैंयाँ २५ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ भन्दा माथि छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५५ रुपैंया ५३ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ९० पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
नत्र यसरी नै रोइरहने छन् उनीहरु ………….
