रिंगिट २६ रुपैंयाँबाट तल ओर्लियो, रियाल, दिरहम र दिनारको मूल्य कति ?

काठमाडौं, जेठ १९– नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ४५ पैसा र विक्रि दर २९ रुपैंयाँ ६२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३६ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगिटको खरिद दर २५ रुपैंयाँ छ ९८ पैसा भनें विक्रि दर २६ रुपैंयाँ १३ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ भन्दा माथि थियो । यो आज थोरै तल ओर्लिएको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५४ रुपैंया ६२ पैसा छ । बहराइन दिनारको खरिददर २८४ रुपैंयाँ ३७ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्

अंकल हाम्री आमा कहिले घर आउनुहुन्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: