युएईमा यसबर्ष कुन कुन दिन छ सार्वजनिक विदा ? 

दुवई – के तपाई युएईमा कार्यरत हुनुहुन्छ ? तपाईले यो बर्ष पाइने सार्वजनिक छुट्टीका बारेमा जानकारी पाउनु भएको छ ? छैन भनें गल्फन्यूजले सन् २०१६ का सार्वजनिक विदाका बारेमा प्रकाशित गरेको समाचार तपाईका लागि उपयोगि हुन सक्छ । 

हेर्नुहोस् कुन कुन दिनमा छ युएईमा सार्वजनिक विदाः

जनवरी १                   

मे  ५ 

जुन ६

जुलाई ७    (ईद अल फितरको अवशरमा दुई दिन)

सेप्टेम्वर १० (हज)

सेप्टेम्वर ११ (इद अल अदा १ दिन) 

अक्टोवर २  (अल हिजरी, ईस्लामीक नयाँ बर्ष) 

नोभेम्वर  ३०

डिसेम्वर २   (युएई राष्टिय दिवस)

डिसेम्वर १२ 

चन्द्रमाको उदय अनुसार मनाइने केहि पर्वहरु अगाडीपछाडी सर्ने भएका कारण केहि विदा अगाडीपछाडी पर्ने सम्भावना रहने समाचारमा जनाइएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय