
काठमाडौं– नेपाल टेलिकमले आगामी जेठदेखि वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई निःशुल्क सिम वितरण गर्ने भएको छ। विदेशिएका व्यक्तिलाई परिवार र देशसँग आत्मिएता जोडिराख्न टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो।
बुधबार विशेष कार्यक्रम गरेर टेलिमले उक्त घोषणा गरेको हो। निःशुल्क सिम वितरण कार्य आगामी जेठ महिनादेखि सुरुवात गर्ने टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए।
नागरिकबाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1