मलेसियाबाट २१ जना नेपाली स्वदेश फर्किए 

काठमाडौं, चैत्र ३०- मलेसियाबाट २१ जना नेपाली घर फर्केका छन् । मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहेको अवस्थामा पक्राउ परेर जेल सजाय भुक्तान गरी घरफिर्ति केन्द्रमा लामो समयदेखि रहेका ति नेपालीलाई दुतावासले नेपाल फर्काएको हो । 

दुतावासद्धारा जारी विज्ञप्ती अनुसार त्यसरी फर्किनेहरुलाई मंगलवारको एयर एसियाको उडानबाट नेपाल फर्काइएको छ । उनीहरुलाई फर्किनका लागि हवाई टिकट बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपलव्ध गराएको थियो । 

दुतावासका अनुसार दुतावासको टोलीले १० दिन अगाडी मलेसियाको सेपाङ्गमा रहेको केएलआइए सेलाङगर डिपोमा भेटेका सवै नेपालीको उद्धार गरेको हो । 

हेर्नुहोस् फर्काइएका नेपालीको नामावली  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय