श्रम स्वीकृति बारे थाहा पाउने नम्वर फेरियो

काठमाडौं, चैत्र १४- बैदेशिक रोजगार विभागले सञ्चालन गर्दै आएको श्रम स्वीकृति भए नभएको थाहा पाउन एसएमएस गर्ने नम्वर फेरिएको छ । यस अघि ४००१ मा एसएमएस गर्दा आउने जानकारीका लागि अव ३४००१ मा एसएमएस गर्नुपर्नेछ । 

विगत लामो समयदेखि ४००१ मा एसएमएस गर्ने वानी परेकाहरुले नयाँ नम्वरमा एसएमएस गर्नुपर्ने भएपछि यसले केहि समय अन्यौल निम्त्याउने छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय