तीन लाख लिएर युएई ल्याएर अलपत्र पारेको भन्दै दुई युवतीले दिए निवेदन 

युएई, चैत्र १४- साँस्कृतिक कार्यक्रमका नाममा युएई पुर्याइएका दुई नेपाली युवतीले अवधावी स्थीत नेपाली दुतावासमा आफूहरुलाई न्याय दिलाइदिन भन्दै निवेदन दिएका छन् । उनीहरुले आफूहरुलाई युएईमा रोजगारी दिलाइदिने शर्तमा प्रतिव्यक्ति ३ लाख लिएर लगिएको भन्दै निवेदन हालेका छन् । 

निवेदनमा उनीहरुले नेपालमा रकम बुझाएका व्यक्ति, युएईमा विमानस्थलमा लिन आएका व्यक्ति लगायतको नाम उल्लेख गरेका छन् । 

यसले युएईमा सँस्कृतिक कार्यक्रमको नाममा गरिएको युवतीको तस्करीलाई छताछुल्ल पारेको छ । यसअघि देशपरदेश डटकमले सो सम्वन्धि समाचार प्रकाशित गरेको थियो । 

हेर्नुहोस् ति युवतीहरुले दिएको  निवेदन 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय