बैदेशिक रोजगारीमा जाने नेपालीले जति कमाउँछन्, त्यसको तुलनामा धेरै लगानी गर्नु परिरहेको छ । सरकारले गत २०७२ असार २१ गतेदेखि खाडीका मुलुक र मलेसिया गरी ७ वटा देशमा रोजगारीका लागि जानेसँग अधिकतम १० हजार लिन पाइने व्यवस्था गरेपनि त्यो अधिकाँश कार्यान्वयनमा छैन ।
हाल बैदेशिक रोजगार व्यवसायीले सरकारले तोकेको न्यूनतम लागत नमान्ने कुरा बताउँदै त्यसको खारेजीको माग गरिरहेका छन् । त्यो अवस्थामा म कामदारको पक्षमा छु । र, फ्रि भिसा, फ्रि टिकटको व्यवस्था खारेज गर्न हुन्न भनेर आवाज उठाउँछु ।



























































































लक्ष्मीनारायण श्रेष्ठ, गोपाल ओली, गणेश ओली र देवेन्द्र बुढाथोकी
हाल मलेसिया
















गोपिकृष्ण पंगेनी, हाल युएई रेशम लामा, हाल युएई

अनिरुद्ध मुखिया, धनुषा

विष्णुकुमार लिम्वू, संखुवासभा, हाल मलेसिया

किशोरी शर्मा, सप्तरी प्रभातकुमार मिश्र, जनकपुर
|
|

सुजाता उप्रेती, पूर्णिमा हमाल, विराट पौडेल, प्रतिक्षा शर्मा र हर्षदा देशपाण्डे
प्रवासी नेपाली समन्वय समिति, काठमाडौं

यामबहादुर घर्ती
नवलपरासी

बेलीमाया घले ढालसिंह मगर
काठमाडौं काठमाडौं

भोजराज सुनुवार सागरविक्रम बस्नेत
रामेछाप रामेछाप

जंगवहादुर खत्री
उदयपुर, हाल मलेसिया

सिर्जना बस्नेत जीवन श्रेष्ठ
रामेछाप रामेछाप

जुना गिरी विपिका पोखरेल विपु
सप्तरी बाँके, हाल युएई

अनुपकुमार चमार
बाँके, हाल मलेसिया

बविता दाहाल
धनुषा
ओमकार पोखरेल
स्याङ्जा हाल दुबइ युएर्इ

हरि श्रेष्ठ
हाल दोहा, कतार

हरिकृष्ण न्यौपाने
हाल कुवेत

लव खड्का
रामेछाप, हाल मलेसिया

चिना थापा
सिन्धुली

रामकुमार कर्ण
धनुषा

एसियन फोरम, परिवार
काठमाडौं

छविलाल राईमगर
नवलपरासी

युवी न्यौपाने नीशा देव
स्याङ्जा, हाल युएई सप्तरी

ईन्द्रराज पौडेल
हाल युएई

अशोककुमार साह राम प्रमेश मण्डल
सप्तरी सप्तरी

विनु राना
नवलपरासी

सुशीलकुमार कर्ण
जनकपुर, हाल साउदी अरव

राम तामाङ
हाल युएई

शुरवीर स्थापित
नवलपरासी

टेकेन्द्र अञ्जान मनोज मिश्र
बझाङ, हाल युएई हाल युएई

रोदन लामा
काठमाडौं, हाल मलेसिया

कुलप्रसाद कार्की
प्रवासी नेपाली समन्वय समिति, काठमाडौं

निलाम्वर बडाल तथा माइग्रेण्ट्स सेण्टर टीम
काठमाडौं

कृष्ण न्यौपाने शंकरप्रसाद न्यौपाने
स्याङ्जा, हाल युएई स्याङ्जा, हाल युएई

धिरजकुमार चौहान
पर्सा,हाल,मलेसिया 
सुनिता बराल नीता चिमोरिया
महोत्तरी महोत्तरी

दाव्लु लिम्वू
धरान, हाल मलेसिया

विनोद यादव
कपिलवस्तु, हाल मलेसिया

तेजराज खनाल
गुल्मी, हाल दोहा कतार

लक्ष्मण खनाल
स्याङ्जा, हाल युएई

राज तामाङ
सर्लाही, हाल साउदी अरेविया

मेघराज सापकोटा
हाल युएई

रञ्जना लम्साल
नवलपरासी

सुदिप निउरे
चितवन, हाल मलेसिया 
राजु खड्का, अर्घाखाँची
हाल युएई
(सुरक्षित बैदेशिक रोजगारी देशपरदेश डटकमको उद्धेश्य हो । हामी कामदारको पक्षमा उभिएर काम गर्छौं । हाल बैदेशिक रोजगार व्यवसायीहरु फ्रिभिसा, फ्रि टिकटको विरोधमा उत्रिएको र त्यसको विपक्षमा बलियो आवाज नउठिरहेको सन्दर्भमा हामीले दवावका लागि यो अभियान सुरु गरेका हौं । यो अभियानमा तपाईलाई पनि हातेमालोमा लागि हामी आव्हान गर्दछौं । तपाई आफ्नो तस्वीर हामीलाई [email protected] मा ईमेल गर्न सक्नुहुन्छ । सम्पादक)
