बुधवारको रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य 

काठमाडौं, फागुन २६- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिददर २९ रुपैंया ५४ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ७० पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया २८ पैसा र विक्रि दर २९ रुपैंयाँ ४५ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ६८ पैसा र विक्रि दर २८ रुपैंयाँ ८४ पैसा छ । 

मलेसियन रिंगिटको खरिददर २६ रुपैंयाँ १४ पैसा तथा विक्रिदर २६ रुपैंयाँ २९ पैसा छ । केहि समययता रिंगिटको सटही दर २६ रुपैंयाँ भन्दा माथि छ । धेरै नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर बृद्धि हुँदा यसले धेरैलाई राहत मिल्छ ।  

यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंयाँ ८६ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८५ रुपैंयाँ २६ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय