रिंगिट २६ रुपैंयाँ माथि पुग्दा कति भयो रियाल, दिरहम र दिनारको मूल्य कति ? 

काठमाडौं, फागुन २३- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिददर २९ रुपैंया ४७ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ६३ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया २२ पैसा र विक्रि दर २९ रुपैंयाँ ३८ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ६१ पैसा र विक्रि दर २८ रुपैंयाँ ७७ पैसा छ । 

मलेसियन रिंगिटको खरिददर २६ रुपैंयाँ ८ पैसा तथा विक्रिदर २६ रुपैंयाँ २२ पैसा छ । केहि समययता रिंगिटको सटही दर २६ रुपैंयाँ भन्दा माथि छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंयाँ २ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८४ रुपैंयाँ ६३ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय