
दुवई -युएईको दुवईमा चर्चिल टावरमा केहि नेपाली महिलाका लागि क्लीनरको रोजगारीको अवशर छ । दुई बर्षसम्म कामको अनुभव भएकालाई प्राथमिकता दिइने जनाइएको छ । ईच्छुक व्यक्तिले ०४४५३३३०६ मा फोन गरेर थप जानकारी लिन सक्नेछन् । पूर्ण समय काम गर्न सक्ने व्यक्तिले आवेदन दिनसक्ने जनाइएको छ ।
ईमेल मार्फत आवेदन दिन चाहनेले [email protected] मा ईमेल गर्नसक्नुहुन्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1