शुक्रवार रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य कति ? 

काठमाडौं, फागुन २१- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिददर २९ रुपैंया ५१ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ६७ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया २५ पैसा र विक्रि दर २९ रुपैंयाँ ४२ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ६५ पैसा र विक्रि दर २८ रुपैंयाँ ८१ पैसा छ । 

मलेसियन रिंगेटको खरिददर २५ रुपैंयाँ ९९ पैसा तथा विक्रिदर २६ रुपैंयाँ १४ पैसा छ । केहि समययता २६ रुपैंयाँ भन्दा माथि रहेको रिंगिटको मूल्य फेरी केहि घट्दैै गएको छ । यसैगरी कुवेती दिनारको खरिददर ३५७ रुपैंयाँ २३ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८५ रुपैंयाँ ७ पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।   

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय