
दुवई – युएईको दुवई तथा सारजहाँका केही क्षेत्रमा भारी बर्षा भएको छ । यसले दुवईका सडकहरु जलमग्न भएका छन् । गाडीहरु तथा मोटरसाईकलहरु झण्डै आधा भागसम्म डुव्ने अवस्था आएको छ । दुवईका केहि तस्वीरहरु ।
तस्वीरः संकल्प खनाल, दुवई
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1