युएईमा भारी बर्षा, सडक जलमग्न (तस्वीरहरु)

दुवई – युएईको दुवई तथा सारजहाँका केही क्षेत्रमा भारी बर्षा भएको छ । यसले दुवईका सडकहरु जलमग्न भएका छन् । गाडीहरु तथा मोटरसाईकलहरु झण्डै आधा भागसम्म डुव्ने अवस्था आएको छ । दुवईका केहि तस्वीरहरु ।

तस्वीरः संकल्प खनाल, दुवई 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय