दुईजनाको मृत्यु

कालिकोट, असार १६ – कर्णाली राजमार्गअन्तर्गत कालिकोटको कोटबाडा गाविस लालीघाट बजार नजिकै सडक निर्माणमा काम गर्दै गरेका दुई मजदूरको आज दिउँसो कर्णाली नदीमा खसेर मृत्यु भएको छ । सडकमा रहेको ढुङ्गा पल्टाउन खोज्दा ढुङ्गासँगै कर्णाली नदीमा खसेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सिउना गाविस–४ का कमल तिरुवा र रकु गाविस–३ बस्ने विन्द तिरुवा रहेको स्थानीय दिपक सुनारले जानकारी दिए । उनीहरू विगत १५ दिनदेखि मजदूरको रुपमा काम गर्दै आएको बताइएको छ । रासस यो पनि पढ्नुहोस् महानिर्देशक सुवेदी थप अप्ठ्यारोमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: