सहयोगको घोषणाबाट खुसी छुः भारतीय प्रम मोदी

काठमाडौं -भारतीय धर्र्मगुरु मुरारी बापुले नेपालका भूकम्प पीडितका लागि ५१ लाख सहयोगको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै सो जानकारी दिएका हुन् । मोदीले नरेन्द्र बापुलाई सो सहयोगका लागि धन्यवाद समेत दिएका छन् । यसअघि मोदीले आफूले नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोनमा कुराकानी गरेर आफूले सहयोगका लागि सदैव तत्पर रहेको बताएको जानकारी दिएका थिए । मोदीले ट्वीट मार्फत नै बैंककमा रहेका कोइरालासँग आफ्नो कुराकानी भएको बताएका थिए । यो पनि पढ्नुहोस् कतार रेडक्रसद्धारा ठूलो सहयोगको घोषणा, थप सहयोगका लागि अपिल  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय