
दोहा- नेपालले कतारका सहायक विदेश मन्त्री शेख मोहम्मद विन जसिम अलथानीलाई नेपाल भ्रमणको निम्तो दिएको छ ।
कतारका लागि कार्यवाहक नेपाली राजदुत गणेश प्रसाद ढकालले बुधवार भएको भेटघाटमा नेपाल भ्रमणको निमन्त्रणा अलथानीलाई हस्तान्तरण गरे ।
नेपालका कार्यवाहक परराष्ट सचिव शंकरदास बैरागीका तर्फबाट पठाइएको निमन्त्रणा ढकालले हस्तान्तरण गरेको कतारको सरकारी सञ्चार माध्यम कतार न्यूज एजेन्सीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
https://deshparadesh.com/qatar-labour-law-amending/
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1