करेण्ट लागेर एक नेपाली कामदारको मृत्यु

भीमदत्तनगर अछामका एक युवकको भारतमा करेन्ट लागेर मृत्यु भएको छ । कामको सिलसिलामा भारत पुगेका अछाम हिम्चा गाविस–५ का २२ वर्षीय बिरु नेपालीको करेन्ट लागेर मृत्यु भएको हो । भारतको हैदरावादमा काम गर्दै आएका नेपालीको पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय