दुवईमा देखाइयो परदेशको पीडा (तस्वीरहरु सहित)

दुवई, अन्तर्राष्ट्रिय श्रमिक दिवस युएईको दुवईमो नेपाली श्रमिकले एक कार्यक्रम आयोजना गरी मनाएका छन् । नेपाली प्रवासी श्रमिक सं, युएईको आयोजनामा भएको सो कार्यक्रममा युएईका लागि नेपाली राजदुत धनन्जय झा, नेकपा एमालेकी पोलिटव्यूरो सदस्य समेत रहेकी आइएलओ गभर्निंग बडीकी सदस्य विन्दा पाण्डे, नेपाल ट्रेड यूनियन महासंघ(जिफण्ट) का महासचिव बिष्णु लम्साल लगाएत सहभागि थिए ।

कार्यक्रममा युएईमा क्रियाशिल विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र श्रमिकको उपस्थीति थियो । सो कार्यक्रममा परदेशको पीडा नामको नाटक समेत देखाइएको थियो । कार्यक्रमका केहि तस्वीरहरुः(तस्वीरहरु नवराज बस्नेतले उपलव्ध गराएका हुन् ) 

IMG_1567

IMG_1562

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय