
काठमाडौं, साउदी अरबको एक परिवारले आफ्नो घरबाट बेपत्ता भएकी एक फिलिपिनो घरेलु कामदारका बारेमा जानकारी दिने व्यक्तिलाई झण्डै १३ लाख ५० हजार बरावरको पुरस्कार दिने घोषणा गरेको छ ।
प्लोमा पन्ता ताग्काला नाम गरेकी ति महिला कामदारले सो परिवारलाई खानामा बिष हालेर खुवाएर आफ्नो प्रेमिसाग भागेको बताइएको छ । ति फिलिपिनो महिलाका प्रेमि ति महिला काम गर्ने घरको छिमेकी भएको बरुवा डटकमले खवर लेखेको छ ।
नोहा अल जमादी नामका व्यक्तिले फेसबुकमा ति महिलालाई पक्राउ गरेर जेद्धा वा रियादमा प्रहरी कार्यालयमा बुझाइदिने व्यक्तिलाई सो पुरस्कार रकम दिइने जनाएका छन् ।
यो पनि पढ्नुहोस्
https://deshparadesh.com/dubai-drug/