
काठमाडौं, नेपालबाट बैदेशिक रोजगारमा दैनिक झण्डै १ हजार २ सय नेपाली गइरहेको तथ्याँक छ । यसरी बैदेशिक रोजगारमा जानेहरुको संख्या बढीरहँदा यसको अर्को पाटोमा यसले निम्त्याइरहेको सामाजिक समस्याका बारेमा पनि छलफल चलिरहेको छ । बैदेशिक रोजगारमा जानेहरुको संख्या बढीरहँदा श्रीमान्ले श्रीमतिलाई अलपत्र पारेर विदेशमै बसेको घटना बढीरहेका छन् । अर्कातिर स्वदेशमा बस्ने श्रीमतिले श्रीमान्लाई छोडेर हिंडेका घटना पनि उत्तिकै छन् । तर हिमशिखर टेलिभिजनले एउटा फरक बिषयलाई बहसमा ल्याएको छ । हेर्नुहोस् सो टेलिभिजन कार्यक्रम https://www.youtube.com/watch?v=429Jo4RXPHg&list=PLW5QSTOX4fgIskqNr35jUeSkG9xIKa_5l