भारत भएर माल्दिभ्समा काम गर्न जानु हुन्छ की हुन्न ?

प्रश्नः हामी माल्दिभ्स जाँदै छौं । अहिले भारतमा छौं । सेक्युरिटी गार्डमा काम लगाइदिने भनेको छ । यसरी जानु हुन्छ की हुन्न ?

उत्तरः त्यसरी जानु हुन्न । यसरी जाँदा फसिन्छ । माल्दिभ्समा जान कुनै समस्या छैन । नेपालबाट नै जान सकिन्छ । हाल नेपालबाट माल्दिभ्समा होटलमा काम गर्न जाने गरेका छन् । सेक्यूरिटी गार्डको डिमाण्ड म्यानपावर कम्पनीहरुले ल्याएमा तुरुन्त अनुमति दिइन्छ । त्यसैले भारतको बाटो भएर अवैधानिक रुपमा जानु हुन्न । तपाईहरु फर्किहाल्नु राम्रो हुन्छ । (मधुविलाश पण्डित, प्रमुख बैदेशिक रोजगार विभाग, काठमाडौं शाखा)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: