मगर महाधिवेशन

नेपाल मगर संघ युएईको बिशेष महाधिबेशनले भरतराज राना मगरको नेतृत्वमा नयाँकार्य समिती चयन गरेको छ । हिजो २८ तारिक शुक्रबार दुबई स्थित जाबेल पार्कमा नेपाल मगर संघ युएईको बिशेष महाधिबेशन, निबर्तमान अध्यक्ष हस्तराज दर्लामी मगरको अध्यक्षतामा तथा प्रमुख संरक्षक गिरमान थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ। तस्वीर:  उपेन्द्र राना मगर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय