
शुक्रवार सार्वजनिक छुट्टी हुने भएका कारण खाडीका देशहरुमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । दुवईका केहि त्यस्तै दृष्य हाम्रा सहकर्मी गितामणि पाण्डेको क्यामेराले कैद गरेका केहि तस्वीरहरु । मेट्रो स्टेशन बाहिर पार्कमा नेपालीहरु मेट्रो स्टेशन बाहिर पार्कमा नेपालीहरु गजल प्रतियोगिताका सहभागिहरु
नेपाल जिल्ला परिषदको भेला
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1