
शुक्रवार दुवईमा सार्वजनिक छुट्टी हुन्छ । त्यसैले शुक्रवारको दिन बिभिन्न संघसंस्थाको बैठक छलफल र भेटघाट गरेर नेपालीले छुट्टी मनाउने गर्छन् । शुक्रवारे बैठक, भेलाका केहि तस्वीरहरु । तस्वीरः गितामणि पाण्डे, दुवई मेट्रो पार्कमा जम्मा भएका नेपाली रुपन्देही सेवा समाजको छलफलका सहभागि मगर संघ, यूएईको बैठकका सहभागि
कास्की आदर्श समाजको छलफलका सहभागिहरु
चितवन समाजको बैठकका सहभागिहरु
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1