कार्पेन्टरबाट सर्भेयर

खोटांगका यी युवक एक बर्ष अघि कतारमा कार्पेन्टरको काममा पुगेका हुन् । उनी हाल सर्भेयरको काम गर्छन् । आफ्नो काम सजिलो भएपनि अरु धेरै नेपालीले निर्माण क्षेत्रको काम कष्टपूर्वक गरिरहेका उनी बताउँछन् । तस्वीरः भुवन केसी, दोेहा 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय