
नेपाल प्राकृतिक रुपमा जति धनी छ, यहाँका कलाकौशल उत्तिकै अतुलनिय छन् । शताव्दियौं अगाडी निर्माण गरिएका मठ मन्दिर, स्तुप, चैत्य जति सुन्दर छन्, निकुञ्ज, तालतलैयाको सुन्दरता कम छैन । http://www.infobarrel.com ले नेपालका रमणिय केहि तस्वीरहरु प्रकाशित गर्दै नेपालको सुन्दरताको बयान गरेको छ । हेर्नुहोस् केहि मनमोहक तस्वीरहरु रारा ताल । तस्वीरः Great Himalaya Trail नगरकोटबाट देखिएको काठमाडौं उपत्यका । तस्वीरः Mike Behnken काठमाडौंको बौद्धनाथ । तस्वीरः Wonderlane
काठमाडौंको बौद्धनाथ । तस्वीरः Alice Popkorn
काठमाडौंको पशुपतिनाथ मन्दिर । तस्वीरः Dhilung Kirat
पोखराको फेवा ताल । तस्वीरः Mike Behnken
भक्तपुरको सिद्धपोखरी । तस्वीरः Dhilung Kirat
सुन्दर नगर पोखरा । तस्वीरः Mike Behnken
थप तस्वीर सहितको सामग्री हेर्न http://www.infobarrel.com/Nepal_in_Pictures क्लीक गर्नुहोस्